विद्यालयको दूरदृष्टि

विद्यालयका शुभेच्छुक र सरोकारवाला सबैको साथ लिएर सूचना प्रविधिमैत्री सिकाई वातावरण सिर्जना गरी विद्यालयको औसत शैक्षिक उपलब्धी उच्च पार्दै यो क्षेत्रकै एक अग्रगामी / अग्रणी, समावेशी नमुना सामुदायिक विद्यालयको रुपमा स्थापित गर्ने ।